Prakriti
Artist: Satish
Prakriti
Related Articles
Lyrics with Meaning
View lyrics page →Verse 1
Original
केहि सोचे मैले र म सोचमा हराए किनकी सोचमा तिमी थेउ तिम्रो मेरो मिलन थियो निलो यो सागर गहिरो छ झन् गहिरो मेरो यो माया छ अब एता उति सोच्दिन तिम्रो भरोसा म तोडदिन ओ प्रकृति होला नी माया अलिकतिमा अलिकतिमा खुशी छु
Verse 2
Original
तिमी हासे म रमाउछु ओ प्रकृति दिन्छु नी माया भए जति बोलि पनि कति मिठो हो अब यो दिल तिम्रै हो म त धुजा धुजा परेको मनलाई जोडदै छु
Verse 3
Original
च्याति सकेको मन तिम्रै मायाले सिउदै छु अब टाढा हैन तिम्रै नजिक छु तिमीलाई धेरै धेरै माया गर्दछु मायालु पर्खिदिए साझ परे पछि आउला त्यहि बाटो चौतारी तिमीलाई भेट्न आउला समय बितेको चालै पाएन माया कहिले बस्यो थाहै भएन
Verse 4
Original
तिमी मेरो फुल तिमी मेरो जुन ओ प्रकृति होला नी समय अलिकति अलिकति मलाई समय देउ मेरो माया बुझाउन देउ ओ प्रकृति दिन्छुनी माया भएजति बोलि पनि कति मिठो हो‘‘
Verse 5
Original
अब यो दिल तिम्रै हो हु‘‘ हु‘‘ हु‘‘ हु हु‘‘ हु‘‘
