Ekadashi Bajaraima
Complete lyrics with original text, transliteration, and meaning, 11 sections
Ekadashi
Original
ओ हो हा... अहम्
Verse 2
Original
हा... वारि जमुना, पारी जमुना जमुनाको फेदैमा मनकामना हुर्रर्रर्रर्र...
Verse 3
Original
एकादशी बजारैमा ए एकादशी बजारैमा ए फन्के रोटि थालमा हे एकादशी बजारैमा
Verse 4
Original
हा... कस्को छोरा कस्को छोरी कस्को छोरा कस्को छोरी पर्यो माया जालमा होइ कस्को छोरा कस्को छोरी हुर्रर्रर्रर्र...
Verse 5
Original
हा... सिमसिम पानी कान्छी नानी सिमसिम पानी कान्छी नानी ए, भिज्यो पैतालो मानेलाई
Verse 6
Original
हा... पहिले हामी नाच्थिउँ, खेल्थीउँ पहिले हामी नाच्थिउँ, खेल्थीउँ ए माया मैतालो मानेलाई हुर्रर्रर्रर्र...
Verse 7
Original
कालेबुङ्ग्को मैना चरी ए, कालेबुङ्गको मैना चरी ए, टिस्टा खोला झर्यो है कालेबुङ्गको मैना चरी
Verse 8
Original
हा... कर्म मेरो खोटी रहेछ कर्म मेरो खोटी रहेछ ए मागी खानु पर्यो है कर्म मेरो खोटी रहेछ हुर्रर्रर्रर्र...
Verse 9
Original
हा... आकशैको गड्याङ गुडुङ्ग आकशैको गड्याङ गुडुङ्ग भुँईको खजुरीलाई नि ल...
Verse 10
Original
हा... मरेपछी गङ्गजीलाई मरेपछी गङ्गजीलाई ए बाँचे हजुरिलाई नि ल... हुर्रर्रर्रर्र...
Verse 11
Original
हा... वारि जमुना, पारी जमुना जमुनाको फेदैमा मनकामना जमुनाको फेदैमा मनकामना जमुनाको फेदैमा मनकामना जमुनाको फेदैमा मनकामना